नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रेमनारायण आचार्यको उम्मेदवारी घोषणा

अर्घाखाँची ।

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रेमनारायण आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ ।

दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन लगाएतमा आबद्ध छन् ।

आचार्यले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार