पाैडि खेल्ने क्रममा डुबेर मृत्यु

अर्घाखाँची । जिल्लाकाे शितगंगा नगरपालिका वाड नम्वर ६ जुकेनामा पौडिखेल्ने क्रममा खोलामा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । पाैडि खेल्ने क्रममा १९ बर्षिय मिरा नेपाली मृत्यु भएकाे हाे ।
साथीहरुसँगसँग बुधवार दिउसाे खोलामा पौडि खेल्न गएकी किशोरीकाेलाई उपचारकाे क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्र मृत्यु भएकाे डा.सुबेक्षा शर्माले जानकारी दिनुभयाे । पोस्टमाटम गरि शव आफन्तलाई बुझाएको ईलाका प्रहरी कार्यलयका ठाडाका निमित्त प्रमुख शालिक राम खनालले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार