१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

नेपाल निजामती कर्मचारी संगठनकाे जिल्ला स्तरीय प्रशिक्षण,सघिय एैन छिट्टै आउन्छ : अध्यक्ष काैईराला

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठनकन केन्द्रीय अध्यक्ष लेखनाथ काैईरालाले नेपाल निजामती संघिय एैन ल्याउन उच्च प्रशासनिक नेतृत्व र उच्च केही राजनीतिक नेता बाधक रहेकाे आराेप लगाउनुभयाे ।


नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीले आयाेजना गरेकाे जिल्ला स्तरीय प्रशिक्षणमा बाेल्दै काैईरालाले कर्मचारीकाे एैन ल्याउन बर्तमान सरकार सकारात्मक रहेकाे बताउनुभयो । सगठनले कल्याणकाेष स्थापना गरेकाे बताउँदै सुखमा मात्र हाैईन दुखकाे समयमा सगै साथ दिदै आएकाे धारण राख्नुभयाे ।
अध्यक्ष काैईरालाले नागरिक सग सगठन सगै रहेकाे उल्लेख गर्दै विनाशकारी भुक्कपमा आर्थिक र भाैतिक हिसावले उपस्थित रहेकाे स्मरण गर्नुभयाे ।


नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिदै कर्मचारीकाे दुख सुखमा एमालले सधै साथमा रहने प्रतिवद्वता जाहेर गर्नुभयाे ।

कार्यक्रम नेकपा एमाले उपाध्यक्ष ईश्वरा प्राेखरेल, सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,सगठन केन्द्रीय सचिवालय सदस्य काशिराम आर्चाय,सगठन लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनी,सगठनका लुम्बिनी प्रदेश महासचिव नेत्र पन्थी,सगठन जिल्ला ईन्चार्ज दिलिप केसि,नेपाल पत्रकार महाँसघ जिल्ला अध्यक्ष अशाेक खनाल,प्रेश चाैतारी लुम्बिनी प्रदेश अध्यक्ष शाेभाकर पन्थि,आधिकारिक टेड्र युनियन जिल्ला अध्यक्ष कृष्ण बर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

सगठनका अध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता,सचिव पशुपति खनालकाे सञ्चालन र उपाध्यक्ष हरिश्चन्द्र पाण्डेकाे स्वागत मन्तव्यमा उढ्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे ।
अर्घाखाँची सगठनले विभिन्न रचनात्मक काम निरन्तर गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार