७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

बिकास र समृद्धिलाई प्रमुख प्राथमिकता

सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले बिकास र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ सन्धिखर्क नगरपालिकाकाे आर्थिक सहयोग र सामुदायिक रेडियो सगर्वकाे समन्वयमा सञ्चालित हेलाे नगरपालिका कार्यक्रममा कुराकानी गदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हाे ।

अध्यक्ष केसीले आफु निर्वाचित भएपछि वडाकाे गाैरवकाे याेजनाकाे रूपमा रहेकाे फुदबाङ हिडिडाडा , खाची कटिनि माेटरबाटाे लगायतका शाखा बाटोकाे बिस्तार , स्वास्थ्य चाैकि निर्माण वडा कार्यालयकाे भवन निर्माण लगायतका कामलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै वडाकाे विकासका लागि पर्यटन कृषि पशुपालन लगायत लाई प्राथमिकता दिएको बताउदै वडाका जनतालाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम समेत दिएको बताए , विधान व्यवस्थापन समितिका सयाेजक समेत रहेका अध्यक्ष केसिले सुशासन जवाफदेहीतालाई प्राथमिकतामा राखेर काम गरेको बताउदै नगरकाे समृद्धि का लागि आम्दानीका श्राेतकाे समेत पहिचान गनुपर्ने बताएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार