१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

नेपाल नियमित रक्तदाता संघ अर्घाखाँची गठन

अर्घाखाँची । नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समिति द्वारा अर्घाखाँची जिल्लामा एक कार्यक्रमका बिचमा शाखा बिस्तार गरिएको छ । जसले कृष्ण मुखियाकाे अध्यक्षतामा १५ जनाको नयाँ कार्यसमिति गठन गरेकाे छ ।

जसकाे उपाध्यक्ष अशोक चौहान , सचिवमा पीताम्बर सेज्वाल कोषाध्यक्ष गोमा सापकोटा उपसचिव चिरन पन्थी सुनार चयन हुनुभएको छ । सदस्यमा सुनिता क्षेत्री बिसी, मीना बस्याल भट्टराई, , नारायण प्रसाद गैरे पार्वता जिसी, सागर घिमिरे ,नवीन कौशल,हिमाल बन्जाडे, सुरेन्द्र खत्री ,सन्देश आचार्य,गुरुदेव खनाल चयन हुनुभएको छ । सल्लाहकारमा कृष्ण प्रसाद भुसाल,हरि प्रसाद भुसाल,डा. खगेन्द्र आचार्य,जीवन बि क, लक्ष्मण नेपाल रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार