अर्घाखाँची । अनेमसघ अर्घाखाँचीकाे ११ अौ जिल्ला सम्मेलनले द्राेसाे कार्यकालकाे लागि दिपा आर्चायकाे नेतृत्वको नयाँ नेतृत्व चयन गर्दै शुक्रबार राति सम्पन्न भएको छ ।
आचार्यको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा अस्मिता भट्टराई,राधिका गैरे,सचिवमा सरस्वती खनाल,सहसचिव डाल कुमारी भण्डारी र कोषाध्यमा सीता पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ।
यस्तै सदस्यमा नर्मदा पौडेल गौतम,पद्मा पन्थी,प्रभा पाण्डे पोख्रेल,विमला थापा,सरस्वता आचार्य,गोमा भुसाल,मिश्रा भुसाल रेग्मी,कमला खनाल,शोभाकला पोख्रेल,कल्पना पन्थी,विष्णु सुनार,कमला खनाल,दुर्गा थापा,सरस्वता पाण्डे,विष्णुमाया भट्टराई,शरिता चर्ती,तुलशा नेपाली ,मञ्जु खत्री,फूलमाया बेल्वासे,राधा पौडेल,राधा भाट,कल्पना नेपाली,सिर्जना गौतम,पार्वता खनाल,करुणा न्यौपाने,उषा कोईराला,रमा बि.क.,मिना कुमारी पाण्डे,नुमकुमारी भट्टराई,कमला सारु,सपना ताम्राकार,सीता रायमाझी,तुलशा श्रेष्ठ,सीता सुनार,विमला पौडेल,दामकला सुनार,पार्वता सारु,टिकाकला रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कमिटीलाई केन्द्रीय अध्यक्ष टुकाभद्र घमालले सफल कार्यकालकाे शुभकामना दिदै सगठनकाे कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएकाे थियाे ।
नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्वर भुसालले सघमा जिम्मेवारी नपाउनेलाइ पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएकाे थियाे ।