२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

गाैरिशकर वाेडिङबाट एसइई सहभागी हुने विधार्थि र अभिभावक विच अन्तरक्रिया

अर्घाखाँची । गाैरिशकर वाेडिङबाट एसइई सहभागी हुने विधार्थि र अभिभावक विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
आगामी एसइईमा उकृष्ठ नतिजा ल्याउने उदेश्यले स्कुलले परीक्षा अाउने ८ महिना अगाडि नेेेै ठाेस याेजना बनाई जानू पर्ने भएकाले आज अन्तरक्रिया गरेकाे हाे ।


८ महिना कार्य याेजनामा विधार्थि,अभिभावक र विधालयकाे त्रिपक्षीय सम्झाैता गरिएकाे छ । नयाँ शेैक्षिक सत्र सुरू भएदेखि अतिरिक्त कक्षा सञ्चालन गरि अध्ययन,अध्यापनलाई व्यवस्थित बनाईएकाे प्रिन्सिपल गणेश क्षेत्रिले जानकारी दिनुभयाे ।
विधार्थिकाे बाहिर विषयमा बढि चासाे बढ्दै गएकाे भन्दै अभिभावकले पनि बच्चाहरूकाे निगरानी गरिराख्नु पर्ने क्षेत्रिले बताउनुभयाे ।
अध्यापन गराउँदा आवश्यक पर्ने जनशक्ति,भाैतिक लगायत  कुनै चिजकाे अभाव नभएकाे उहाँकाे भनाई रहेकाे छ ।
माध्यमिक तहका संयाेजक प्रकाश आर्चायले अभिभावकहरूले विधार्थिलाई आवश्यक भन्दा बढि सेवा सुविधा दिदाँ पनि समस्या भईरहेकाे बताउनुभयो ।
प्रिन्सिपल गणेश क्षेत्रिकाे अध्यक्षता,शिक्षक शिव बेल्वासेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावकहरू आआफ्नो धारण राख्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार