“तुलसा आरति” भजन म्युजिक भिडियो सार्वजनिक

कमला घिमिरे, अर्घाखाँची ।

पाणिनी गाउँपालिका वडा न.४ पटौटीमा जन्मिएका नवराज घिमिरेको “तुलसा आरति” भजन म्युजिक भिडियो सार्वजनिक गरेका छ्न ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । असार देखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसी महत्त्व बारे म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

तुलसा आरति भजन म्युजिक भिडियोमा पिताम्बर घिमिरे,शिवलाल गैरे र सपना गाहा मगर आवाज रहेको भजनको लय शब्द म्युजिक नवराज घिमिरेले नै गरेका हुन ।

उक्त भजनको अभिनय अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल रहेको देख्न सकिन्छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार