अर्घाखाँची। नेकपा एमाले शितगंगाकाे दाेस्राे अधिवेशनमा अध्यक्षमा सन्जय राना सहित ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
अधिवेशनले उपाध्यक्षमा नवराज भुसाल, सचिव माधव अधिकारी,उपसचिव देबिराम घिमिरे र राधा पाण्डेलाई चयन गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयाे ।
एमाले असाेज भरमा स्थानीय तह र कार्तिक भरमा वाडतहमा अधिवेशन सम्पन्न गर्ने गरि कार्यतालिका सार्वजनिक गरेकाे छ ।