एमाले सन्धिखर्क नगर कमिटीकाे अध्यक्षमा कुशल भुसालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसहमत निर्वाचित

अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगर कमिटीकाे दाेस्राे अधिवेशनबाट कुशल भुसालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसहमत निर्वाचित गरेको छ ।

जसकाे उपाध्यक्षमा नारायण खड्का, सचिवमा तुल्सीराम रायमाझी, उपसचिवमा डिलाराम बन्जाडे र आशा परियार निर्वाचित हुनुभएको छ । लेखा समितिकाे सयाेजकमा वसन्त श्रेष्ठ,सचिवमा विशाल कार्कि निर्वाचित  हुनु भएकाे निर्वाचन समितिका प्रमुख शाेभाकर पन्थीले जानकारी दिनुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार