अर्घाखाँची। विभिन्न मुद्दामा फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले प्रकाउ गरेकाे छ । विभिन्न घटनामा समल्गन रहि फरार रहेका अभियुक्तहरूलाइ अर्घाखाँची प्रहरी प्रकाउ गरेकाे हाे ।
अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वाड नम्बर ८ बस्ने चामबहादुर कुमाल २०७९ माघ २८ लु २ त ९३७१ नम्बरको ट्याक्टर दुर्घटना गरि फरार रहेका थिए । ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्युु भएकाे थियाे । सन्धिखर्क नगरपालिका वाडनम्वर ३ खाँचिखर्कमा एक घरमा आगाे लगाइ फरार रहेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाडनम्वर ३ निवासि माेजिन मियालाई प्रकाउ गरिएकाे शुक्रवार प्रहरीले जारी गरेकाे प्रेश विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
यस्तै सन्धिखर्क नगरपालिका वाडनम्वर १ बस्ने कमला कुमाललाइ घरमा गई कुटपिट गरि फरार रहेका सन्धिखर्क नगरपालिका वाडनम्वर १ निवासी महेश मुखियालाइ प्रकाउ गरिएकाे सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।