भारतिय कार दुर्घटना २ व्यत्तिकाे अवस्था अज्ञात

अर्घाखाँची । भारतिय  कार दुर्घटना हुदाँ २ जना व्यत्ति बेपत्ता भएका छन् । अर्घाखाँची जिल्ला सन्घिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदह देखि सन्धिखर्क तर्फ आउदै गरेको HR55AU8793 नं.इन्डियन कार अनियन्त्रित भई दुर्घटना हुदाँ २ जना बेपत्ता भएका हुन् ।
सडकबाट करिव ८ सय मिटर तल खस्न जाँदा गाडी पुर्ण रुपमा क्षेति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयाे ।
चालक र सहचालक  नभेटिएको प्रहरीकाे भनाइ छ । प्रहरीले खाेजि कार्य जारी राखेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार