अर्घाखाँचीमा कार दुर्घटना अपटेड : एककाे मृत्यु

अर्घाखाँची। भारतीय नम्बर प्लेटको  कार दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे छ ।  कार दुर्घटना हुदाँ  मालारानी गाउँपालिका वाडनम्वर  ७ टिमुरे बस्ने २६ वर्षका नविन नेपालीकाे मृत्युु भएकाे हाे ।
अर्घाखाँची जिल्ला सन्घिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदह देखि सन्धिखर्क तर्फ आउदै गरेको HR55AU8793 नम्वर भारतिय कार अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।
सडकबाट करिव ८ सय मिटर तल खस्न जाँदा गाडी पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयाे । २ जना सवार भनिएकाेमा १ जना मात्र रहेकाे प्रहरीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार