अर्घाखाँची । देउसी खेलिरहेकालाइ बसले ठक्कर दिदाँ १ जनाकाे मृत्यु भएकाे छ । २० जना घाईते भएका छन् ।
भुमिकास्थान नगरपालिका वाडनम्वर ५ जयठाटीमा ना ३ ख २४७१ नम्बरको बसले साेमवार साझ ठक्कर दिदाँ घटनास्थलमै एक जनाकाे मृत्यु भएकाे हाे । देउसी भैलाे खेलिरहेकालाई बसले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख चक्र मल्लले जानकारी दिनुभयाे । गम्भीर घाइते १ जनालाइ बुटवल रिर्फर गरिएकाे बाँकीकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
देउसी खेलि रहेकालाइ बसले ठक्कर दिदाँ १ जनाकाे मृत्यु
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्