जनताकाे भावना बुझेर काम गर्छैा : भुसाल

सन्धिखर्क नगरपालिका वडा न ९ का अध्यक्ष पदम बहादुर भुसालले जनताको घर दैलाेकाे सरकार स्थानीय सरकार भएकोले स्थानीय सरकारले जनताको मनाेभावनालाई बुझेर काम गनुपर्ने बताएका छन् सन्धिखर्क नगरपालिकाकाे आर्थिक सहयोग बाेर्डलेस मिडिया हब प्रा लि काे सहजीकरणमा सम्पन्न सुशासन र जवाफदेहीताकाे कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष भुसालले यस्तो बताएका हुन् ।

अध्यक्ष भुसालले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ आफू र आफ्नो वडा सदैब अग्रसर रहेको बताउदै विकास निर्माणका सवालमा सबै एक मतका साथ अगाडि बढेको बताउदै ५ बर्षमा विकासका दृष्टिले पर्यटकीय दृष्टिले नमुना वडाको रूपमा बनाउने बताउदै शिक्षा र स्वास्थ्य लाई नमुना बनाई आधारभुत रूपमा स्थानीय सरकारकाे प्रत्याभुति गराउने कृषि पशुपालनलाई ब्यबहारिक रूपमा अगाडि बढाउनका लागि उल्लेखनीय काम गर्ने बताउदै खेल क्षेत्रकाे विकास लागि युवालाई स्वदेशमै राेजगार उपलब्ध गराउनका लागि सिपमुलक तालिमको समेत व्यवस्था गर्ने बताएका थिए कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि अन्य जनप्रतिनिधि समाजसेवी बुद्धिजीवी शिक्षा प्रेमी महिला स्वयमसेविका लगायतकाे उल्लेखनीय सहभागीता रहेको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार