नेपाल लाेकतान्त्रिक यातायात व्यवसायी सगठनकाे अध्यक्षमा बजान्डे,यातायात क्षेत्रकाे समसया समाधानमा अग्रस्थानमा छ : अध्यक्ष भुसाल

अर्घाखाँची । नेपाल लाेकतान्त्रिक यातायतात व्यवसायी सगठनकाे दाेस्राे जिल्ला अधिबेशनलाई सम्बाेधन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले यातायात क्षेत्रमा देखिएका समस्या समाधान एमालेले सधै अग्रस्थानमा रहेकाे बताउनुभयाे ।


सगठनका प्रदेश अध्यक्ष जीवन बजान्डेले यातायात क्षेत्रमा भएका समस्या समाधानका लागि आफू लागेकाे बताउनुभयाे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य केवि भुसाल,नेकपा एमाले जिल्ला सचिव ताेजबहादुर रायमाझी,एमाले नेता पदम क्षेत्रि,नेकपा एमाले जिल्ला सदस्य कमल प्रसाद भट्टराई,सगठनका प्रदेश सचिव केशवराज पन्त,चेतनारायण बेल्वासे,भाेैतिक यातायात विभागका केन्द्रीय सदस्य कृष्णप्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

अधिबेशनले अध्यक्षमा कृष्ण बजान्डे,उपाध्यक्षमा विश्व भुसाल,सचिव रूद्र प्रसाद गैरे,सहसचिव दिपक चुदाली,काेषाध्यक्ष शिव केसि लाई चयन गरेकाे छ । त्यस्तै सदस्यहरूमा भाेला पाण्डे,हरि मरासिनी,केशवराज बजान्डे,गुरु प्रसाद गाैतम रहनु भएकाे छ ।


सगठनका कार्यवाहक अध्यक्ष  सन्ताेष बस्नेतकाे अध्यक्षता, सचिव प्रेमप्रकाश पाण्डेकाे सञ्चालन र पार्वता श्रेष्ठकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार