२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

उपप्रमुख कप महिला भलिवल उपाधी जनज्योतिलाइ

अर्घाखाँची । उपप्रमुख कप नगर स्तरीय महिला भलिबल खेल प्रतियोगिता अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीकाे आयोजनामा सन्धिखर्कमा उपप्रमुख कप नगर स्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाका विभिन्न ११ माध्यमिक विद्यालयकाे सहभागीता रहेकोमा जनज्योती माध्यमिक विद्यालय प्रथम, अर्घाखाँची आवसीय मावि द्वितीय, गाैरी शंकर ईंग्लिश बाेर्डिंग स्कुल तृतीय र भगवती मावि शंखेटारी सान्त्वना भएका छन् ।

फाेटाे फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार