२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

छत्रदेव गाउँपालिका काग्रेसकाे अन्तरक्रिया

नेपाली काङ्ग्रेस छत्रदेव गाउपालिका अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिका रासिपमा कार्यकता भेटघाट तथा सगठन निर्माण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको एक समारोहबीच काङ्ग्रेसका केन्द्रीय सदस्य सन्जय गौतमले उदघाटन गरेका हुन् ।

नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लामा १०० दिने अभियानमा खटिएका नेता सन्जय गौतम लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान जिल्ला सभापति युवा नेता प्रखर बक्ता नेता केशब श्रेष्ठ काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति कमल प्रसाद भुसाल लुम्बिनी प्रदेश सदस्य काङ्ग्रेस नेतृ शान्ता भन्डारि नेपाली काङ्ग्रेस का नेता डाक्टर मुक्ति श्रेष्ठ जिल्ला उपसभापति बिष्णु भुसाल जिल्ला सचिव कृष्णप्रसाद खनाल अच्युत गौतम काङ्ग्रेस महासमिति सदस्य पुर्व सामसद निर्मला क्षेत्री पिताम्बर खनाल नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्रमान श्रेष्ठ सहसचिव हरु कमल पौडेल मेघराज पान्डे जिल्ला सदस्य लिला राम गौतम बालकृष्ण श्रेष्ठ यमराज पान्डे बालकृष्ण पोख्रले खरि खनाल महाधिवेशन प्रतिनिधि तारा प्रसाद श्रेष्ठ क्षेत्रिय सभापति हेमन्त बेल्वासे राजेस पन्थि काङ्ग्रेस युवा नेता तारा फुल्लेल युवा नेता युवराज श्रेष्ठ लगाएतका जिल्ला स्तरका नेता हरु केन्द्रीय स्तरका प्रदेश स्तरका पालिका स्तरका नेताहरु कार्यकर्ता हरुको उपस्थिति मा कार्यक्रम शुरु भएको कार्यक्रम को अध्यक्ष ता पालिका सभापति प्रकाश राज पन्थिको सभापतित्वमा शुरु भएको हो साथै भोलि १२ गते भुमिका स्थान नगरपालिका को पोखेडाडामा बृहत् कार्यक्रम भएको ब्योहोरा अनुरोध गर्दै सबै नेताकार्यकर्ता हरुलाई चुलेनिम्तो गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार