२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

जिल्ला न्यायिक सञ्जालकाे बैठक सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्ला न्यायिक संजालको तेस्रो बैठक मालारानी गाउपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।


बैठकमा स्थानीय तहले भए गरेका कामहरुको समिक्षा गर्दै आगामी जिल्ला सम्मेलन सन्धिखर्क नगरपालिकाले फागुन पहिलोहप्ताभित्रै सन्धिखर्कमा आयोजना गर्ने निर्णय गरेकाे छ । बैठकको ब्यबस्थापकिय भुमिका मालारानी गाउपालिका गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार