शिक्षा क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गर्छु : सभापति काेइराला

जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति जिवरायण काेइरालाले जिल्लाका शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभयाे ।


माध्यमिक तहका प्रधानध्यापकहरूका लागि शैक्षिक गुणस्तर अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बाेल्दै काैइरालाले सराेकारवाला निकायकाे छलफल मार्फत जिल्लामा देखिएका समस्या हल गर्ने बताउनुभएकाे हाे ।


कार्यक्रम मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निरासजनक तरिकाले नभई उत्साहित काममा लाग्ने शिक्षकहरूलाइ आग्रह गर्नुभएकाे थियाे ।
जिल्ला शिक्षा समन्वय ईकाइ अर्घाखाँचीकाे आयाेजनामा भएकाे कार्यक्रममा प्रमुख काेष लेखा नियन्त्रक विष्णुप्रसाद भुसाल,सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आर्चाय,नेपाल पत्रकार महाँसघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।


शिक्षा समन्वय ईकाइ प्रमुख मणिराम पराजुलीकाे अध्यक्षता,रामप्रसाद पाैडेलकाे सञ्चालन तथा कुमारीकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका,भुमिकास्थान नगरपालिका र मालारानी गाउँपलिका माध्यमिक तहका प्रअहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार