६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

साथी बहुउद्देश्यीय सहकारी संस्थाकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न,पत्रकार केसि सम्मानित

साथी बहुउद्देश्यीय सहकारी संस्थाकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका सांसद एवं भाैतिक पूर्वाधार विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले दीप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभयाे ।

 

कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेल, सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गा न्याैपाने, जिल्ला वचत सहकारी संघका अध्यक्ष दाेर्णप्रसाद भुसाल, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, सहकारीबाट सम्मानित पत्रकार बीरेन्द्र केसीले शुभकामना मन्तव्य राख्नुभयाे ।

साधारणसभामा सहकारीका प्रबन्धक रामु कसीले प्रगति प्रतिवेदन र लक्ष्मीनारायण चुँदालीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालकाे अध्यक्षता, उपाध्यक्ष गाेमा सापकोटा रेग्मीको स्वागत मन्तव्य र सचिव धर्मराज भुसालकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार