२६ फाल्गुन २०८२, मंगलबार
२६ फाल्गुन २०८२, मंगलबार

सन्धिखर्क नगरपालिकालाइ,विधुत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयद्वारा सम्मान

नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयद्वारा सन्धिखर्क नगरपालिकालाई प्रशंसा पत्रले सम्माा गरेकाे छ ।
सडकबत्ति महशुल व्यवस्थापन तथा भुत्तानी कार्यमा उल्लेखनिय याेगदान गरेकाे भन्दै सम्मान गरेकाे नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।
कार्यकारी निर्देशक कुलमान घिसिङबाट एक समाराेहमा विच जिन्सि शाखा प्रमुख धर्मराज भुसालले सम्मान पत्र गहण लिनुभएकाे थियाे । देशभर बक्यौताकाे समस्या रहेकाे अवस्था सन्धिखर्क नगरपालिका सत प्रतिशत काम गरेकाे प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार