७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ,अर्घाखाँचीकाे अध्यक्षमा घिमिरे

हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ,अर्घाखाँचीकाे अध्यक्षमा  वाबुराम घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

घिमिरेको अध्यक्षतामा १७ सदस्य समिति निर्माण भएकाे हाे । समितिकाे उपाध्यक्षमा डिलाराम बजान्डे,चुरा बहादुुर घर्ति,उपाध्यक्षमा सावित्रा खनाल,महासचिवमा जीवन श्रेष्ठ,सचिव विष्णु पराजुली,काेषध्यक्ष युवराज बजान्डे,सहकाेषध्यक्ष कमलराज श्रेष्ठ रहनुभएकाे छ ।


सदस्यहरूमा बाबुराम भुसाल,पदम भट्टराई,गाेविन्द गैरे,केशवराज आर्चाय,जिवलाल पाैडेल,बसन्ता खनाल,भगवता पन्थी,गाेपाल श्रेष्ठ,पुर्ण ब कुवर रहनुभएकाे छ ।
अधिवेशनकाे जिल्ला समन्वय समिति सभापति जिवनारायण काेइरालले गर्नुभएकाे थियाे ।

कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,सस्थापक पदम क्षेत्री,उधाेग बाणिज्य सघ अध्यक्ष प्रदिप मिश्र,पत्रकार महासघ अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार