नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको १४औं अधिवेशनबाट सीता बन्जाडे भुसाल को अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएकाे छ ।
समितिकाे उपाध्यक्ष रामबहादुर खड्का,उपाध्यक्ष विष्णु अधिकारी ,सचिव कमल पछाई ,सहसचिव विष्णुपन्थी बस्याल ,कोषाध्यक्ष सीता क्षेत्री,सहकोषाध्यक्ष कृष्णप्रसाद पोख्रेल,
सदस्यहरूमा नारायण आचार्य,तेज नारायण पौडेल,कमला भुसाल,निर्मला बिक,कृष्ण अर्याल, रमाकान्त बेलबासे, झविलाल पन्थी सुनार,भेषराज खनाल,विष्णुप्रसाद मिश्र,बिमला चौहान,बिमला खनाल,कमला भुसाल,नारायणबहादुर भाट,टानबहादुर खत्री,टिकाबहादुर केसी दिनेश बेलबासे,डिलाराम पन्थी, महेन्द्र श्रेष्ठ रहनुभएकाे छ ।
महाधिवेशन प्रतिनिधि प्रतिनिधि ध्रुवबहादुर खत्री,दामोदर भाट शारदा बस्याल ,नेत्रप्रसाद पोखरेल र लेखा संयोजक पदमराजपन्थी निर्वाचित हुनुभएकाे छ ।