७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

कृषकलाइ अदुवा बेसारकाे बीउ वितरण

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाले आज एक कार्यक्रमका विच ५०% अनुदानमा अदुवा तथा बेसारकाे बीउ वितरण गरेकाे छ ।
सन्धिर्खक नगरपालिका नगर उपप्रमुख मिश्रा आर्चाय,प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषकहरूलाइ बीउ हस्तान्तरण गर्नुभएकाे हाे ।

विउबाट उप्पादन भएकाे अदुवा बेसारलाइ जनता एग्राेभेट प्रालि मार्फत बजारिकरण गरिने सस्थाका उपाध्यक्ष भाेजबहादुर शाहले बताउनुभयाे ।

बीउ वितरण कार्यक्रम वाडनम्वर १० का वडाअध्यक्ष माेहनसिंह केसिकाे अध्यक्षता, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख मिश्रा आर्चाय,प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार