हाेमस्टे,हाेटल रेष्टुरेन्ट,क्यानटिन संचालकलाई खाध स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम,खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुकाे आयाेजनामा सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आर्चाय,घरेलु कार्यालय प्रमुख दुर्गा न्याैपाने,नेपाल पत्रकार महाँसघ अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।