ट्राफिक सामग्री हस्तान्तरण

जिल्लाको ट्राफिक व्यवस्थापनमा थप व्यवस्थित बनाउन सामग्री हस्तान्तरण गरिएको छ । ट्राफिक सम्बन्धी विभिन्न साम्रगीहरू जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीलाइ उपलब्ध गराइएको छ ।

चालक तथा सह चालकलाइ दुर्घटना न्युनिकरणको लागि जनचेतना अभिमुखिकरण तथा सवारी साधनमा स्टिकर टास्ने कार्यक्रम समापन कार्यक्रम बोल्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले प्रहरीले बजेट अभावका बामजुट पनि सडक सुरक्षामा चालेका कमदको प्रशास गर्नुभयो । 

प्रहरी नायव उपरिक्षक चक्र मल्लले प्रहरीको मात्र एकल प्रयासले दुर्घटना तथा अपराध नियन्त्रण सम्भव नभएको भन्दै नागरिकले पनि आफनो भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सरकारी न्यायधित्ता, पत्रकार महाँसघ अध्यक्ष गणेश खनालले समेत मन्तव्य राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार