राप्रपा चितवनमा युवाहरूको जनलहर

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) चितवन चुनावी इन्चार्जको जिम्मेवारी पाएकि रेखा थापाले राप्रपा चितवनमा युवाहरूको लहर बढेको बताएकी छन् ।  थापाले भरतपुर पार्टी कार्यालय उद्घाटन गर्दै उनले भनिन्”मैले आज ३ वटा पार्टी कार्यालय उद्घाटन गरेँ, सबैबाट सकारात्मक विचार पाएको छु , चितवनमा युवाहरुको आकर्षकले उत्साह थपिएको छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबारदेखि ७७ जिल्लामै कोणसभा गरेर चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
उनका अनुसार वैशाख २ गते राप्रपाको चितवन सभामा अध्यक्ष राजेन्द्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेता विक्रम पाण्डेलगायतको सहभागिता रहने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार