अर्घाखाँचीमा थेरसर मेसिन दुर्घटना हुदा एकको मृत्यु

अनिशा बस्नेत , अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर- ३ बल्कोटको मथुरा बेसीमा थेरसर मेसिन दुर्घटना हुदा एक जना युवाको मुत्यु भएको छ ।

मंगलबार लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थेरसर मेसिन काम गर्ने क्रममा भौगोलिक संरचनाका कारणले नियन्त्रण नहुनसकेको स्थानीयले बताए । मृत्यु हुने सन्धिखर्क नगरपालिका १२ डिभर्नाका २३ बर्षीय निरन जि.सी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार