२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

छत्रदेब १ चिदिकाको अध्यक्ष पदमा ज्ञवालीको उम्मेद्बारी घोषणा 

निरु आचार्य , अर्घाखाँची ।

अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका वडा नम्बर ०१ को वडा अध्यक्षपदका लागि काजी बाबू ज्ञवाली सर्वसम्मत उम्मेदवार चयन भएका छन ।

पहिले एमालेको क्षेत्रीय कमिटिको उपाध्यक्ष पदमा रहेर काम गरेका ज्ञवाली शिक्षक पदको जागिर बाट राजीनामा दिएर राजनीति मा सक्रिय भएका थिए । जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन । सक्रिय रहदै आएका ज्ञवालीले नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।

“समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका ज्ञवाली ले चिदिकामा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उनले नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार