९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

देश व्यक्त युवाहरूको निमित्त राप्रपा नेपाल – कमल थापा

बुटवल ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश व्यक्त युवाहरूको निमित्त राप्रपा नेपाल खडा भएको बताएका छ्न ।

नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तासीन सरकारले एमसीसी पास गरेको देश लाई धरापमा राखेर ठुलो चाल चलेर एकजुट भएको आरोप लगाउदै राप्रपा नेपाल पार्टी देश व्यक्त युवाहरूको निमित्त खडा भएको पार्टी रहेको अध्यक्ष थापाले दाबी गरेका हुन ।

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्नेमा जोड समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार