एसईईको तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी परिक्षा दिदै

काठमाडौ ।

राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी पुरा गरेको छ। देशभर ५ लाख १४ हजार ६७० परिक्षार्थि सहभागी हुने भएका छन ।

यस वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जानकारी दियो ।

एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको छ भने परिक्षालाई मर्यादित बनाउन परिक्षाकेन्द्रमा खटाइने केन्द्राध्यक्ष नियुक्त समेत गरिसकेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार