१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार

जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं ।

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोरखामा जन्ती बोकेको बा १४ च ७८१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा आइतबार राति सिरानचोक गाउँपालिका-५ आरूबोटे भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार