समाजवादी पार्टीका कार्यालय सचिव भुसाल पक्राउ

अर्घाखाँची ।

एकीकृत समाजवादी पार्टीका कार्यालय सचिव भुसाल पक्राउ परेका छ्न।

गठबंधन र एमालेका उम्मेदवारले नै मतदातालाई रिझाउँदै आफनो चुनाव चिन्हमा भोट हाल्न सिकाउनेको होडबाजीनै छ ।

सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ कुर, बेवरेमा एकीकृत समाजवादी पार्टीका कार्यालय सचिव दिपक भुसाल ( नाम परिवर्तन ) नगद बितरण गर्दा पक्राउ परेका हुन ।

हिजो राति ८ बजे गाउँमा पसेर बितरण गर्दैगर्दा ७० हजार नगदसहित १०० पिस नमुनापत्र एउटा स्ट्याम प्याड एउटा स्वस्तिक छाप स्थानीयले फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार