समाजवादिका वडा अध्यक्ष भुसाल द्वारा राजीनामा

हरि कुँवर, अर्घाखाँची ।

नेकपा एकीकृत समाजवादिका वडा अध्यक्ष गोपाल भुसालले नेकपा एस पार्टीबाट राजिनामा गरेका छ्न ।

मालारानी गाउँपालिका -७ का वडा अध्यक्ष गोपाल भुसालले एकीकृत समाजवादि परित्याग गरि नेकपा एमालेको तर्फबाट मालारानी अध्यक्षपदका उम्मेदवार दल बहादुर भट्टराईलाई सहयोग गर्ने घोषणा गरेका हुन ।

भुसालले भने चुनावको यस घडीमा पार्टी र गठबंधन भित्र इमानदारीता भन्ने शब्द रहेन , मेरै गाउँटोलमा आतंक मच्चाउन खोजियो गाउँनै खतरापूर्ण बनाएर भ्रम सिर्जना गर्ने काम भएकोले नेकपा एकीकृत समाजवादि पार्टी बाट राजिनामा दिएको हुम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार