मालारानी: एमालेका डण्डपाणि पोख्रेल विजयी

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ३ बाट वडा अध्यक्षमा एमालेका डण्डपाणि पोख्रेलको प्यानल विजयी भएको छ ।

वडाअध्यमा एमालेका उम्मेदवार डण्डपाणि पोख्रेलले १४०८ मत सहित सरस्वती खनाल , रेमकला बिक, कमल केसी, कुलप्रसाद खनाल विजयी भएका हुन ।

यसैगरी गठबंधनको तर्फबाट दुर्गा खनाल ( काङ्ग्रेस ) ९७२ मत प्राप्त गरेका थिए ।

मालारानी गाउँपालिकामा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्ष दिपा पोख्रेलले अग्रता लिइरहेका छन् ।

समृद्ध मालारानी निर्माणका लागि पालिकामा एमालेकाे जित सुनिश्चित भएको एमाले मालारानीका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार