अर्घाखाँचीमा खाेलामा डुबेर दुई जनाकाे मृत्यु

अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा काका भतिजकाे खाेलामा डुबेर दुई जनाकाे मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका ८ फाेप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ बर्षीय समुलाल घर्तीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

न्वारनकाे भाेज खाएपछि शनिवार खाेलामा माछा मार्न गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार