बालेन को जीत लगभग पक्का पक्की

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

साहले ४६ हजार ९६६ ल्याएका हुन ।
उनको जित लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार