८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

सामाजिक सञ्जालको दुरुपयोग गरि २८ लाख ठगी

काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सोह्रखुट्टे बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले वाट्सएप, ईमो, भाइबरमार्फत चिठ्ठा परेको म्यासेज गरी मानिसहरुसँग बैंक खातामा जम्मा गराउन लगाउदै २८ लाख ७९ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार