बलात्कार गरेको आरोपमा मालारानीका एक जना पक्राउ

अर्घाखाँची ।

बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ परेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुख निवासी
३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ७ बर्षीया बालिका पसलमा मिठाइ किन्ने जाने क्रममा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार