९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

बाँगीमा अति आवस्यक औषधि अभाव हुन दिदैनौ – वडा अध्यक्ष मिश्र

हरि कुँवर , अर्घाखाँची ।

नवनिर्वाचित वडा अध्यक्ष तिलक मिश्रले बाँगीमा अति आवस्यक औषधि अभाव हुन नदिने बताएका छन । मालारानी ५ बाँगी स्वास्थ्य चौकी द्वारा नवनिर्वाचित जनप्रतिनिधि लाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

महिला स्वास्थ स्वयम सेवीका तथा स्वास्थ्य चौकी बाँगीले नवनिर्वाचित जन प्रतिनिधी सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलक मिश्रले स्वास्थ चौकी बाँगीमा अति आवस्यक औषधि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन । उनले हप्ताको दुई पटक औषधि सहित मेडिकल डाक्टर वडामा ल्याउने बताए । नवनिर्वाचित वडा अध्यक्ष मिश्रले बाँगीमा मेडिकल ल्यापको व्यवस्था समेत गर्ने बताएका हुन । स्वास्थ्य चौकीलाई गुणस्तरीययुक्त बनाउन सम्पुर्णको सहकार्य आवश्यकता रहेको बताएका हुन ।

सम्मान कार्यक्रको अध्यक्षता बाँगी स्वास्थ्य चौकी इन्चार्ज जयलाल पन्थी तथा स्वागत मन्तव्य झवीलाल पन्थीको रहेको थियो । वडा सचिव दिलीप आर्चाय वडासदस्य मधु खनाल वडा सदस्य हुम वहादुर महत रिषी पंथी अनिता विक र समाज सेवी राजेन्द्र पन्थी लगाएत को उपस्थिति रहेको कार्यक्रम सावित्रा खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार