डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रूपैयाँ प्रतिलिटर घट्यो

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि गरेपछि विभिन्न जन संघसंगठनले विरोध गरेका थिए ।

सरकारले डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रूपैयाँ प्रतिलिटर घटाएको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले आज बाट लागू हुने गरी लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार