१६ वर्ष घटाएर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर १६ वर्ष घटाएर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन । उनले (२०१६।८।२४) लाई केरमेट गरी मिति घटाएर (२०००।८।२४ ) उमेर बढाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार