२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

प्रगतिशील पत्रकार संघ रुपन्देहीको अध्यक्षमा बिरेन्द्र कुँवर

 

बुटवल ।

प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही शाखाको सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले बिरेन्द्र कुँवरको अध्यक्षतामा १३ सदस्यीय प्रगतिशील पत्रकार संघ, नेपाल जिल्ला समिति रुपन्देही निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा टेकराज भुसाल, सहसचिवमा प्रकाश जिसी, कोषाध्यक्षमा शारदा पान्डे र सदस्यहरुमा क्रमशः दिपा बिक, सुरेश आचार्य, भानुभक्त शर्मा, टिकाराम घिमिरे, राम खड्का, बिमल खरेल, दिपक बस्नेत र अनिल थापा निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार