नेकपा एमाले मालारानी बाँगीको घरदैलो कार्यक्रम सम्पन्न

 

अर्घाखाँची ।

नेकपा एमाले मालारानी बाँगीले साविकको वार्ड नम्बर ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मालारानीले घरदैलो अभियानलाई तीव्रता दिएको छ । आफ्नो पार्टीले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी गराउन घरदैलो अभियानलाई तीव्रता दिइएको नेकपा एमाले मालारानी बाँगीले जनाएको हो ।

चुनावी अभियान अन्तर्गत “खुसी नेपाली, समृद्ध नेपाल” भन्ने नाराका साथ निर्वाचनको अभियानमा जुटेका हुन । विगतका कामको कमीकमजोरी एवं थप सुधारका लागि सुझाव समेत लिइरहेको जनाइएको छ ।

टोल कमिटि अध्यक्ष मोति बहादुर खड्का वार्ड उपाध्यक्ष गिता शाह मालारानी गाउँपालिका सचिवालय सदस्य हुम बहादुर महत नेपाल खेलकुद महासंघका जिल्ला उप सचिब प्रकाश महत को उपस्थितिमा मालारानी गाउँपालिका को न ५ को साविक ७ नम्बर गोबदि कुजेरी पोखेडाडा पलसपाटा गरी ४५ घरधुरीमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार