पानीफोटोको टिजर रिलिज

काठमाडौं ।

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको ‘पानीफोटो’ को टिजर रिलिज भएको छ ।

निर्देशक लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिए । उनका अनुसार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् बिहीबार टिजर सार्वजनिक भएको हो ।

माओवादी द्वन्द्वको प्रभावमा परेर बेपत्ता बनेको छोरो खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा रहेको निर्देशक लामिछानेले बताए । फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार