घाँटी थिंचेर श्रीमतीको हत्या

अर्घाखाँची ।

घाँटी थिंचेर एक जनाले श्रीमतीको हत्या गरेका छन ।

मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेका हुन ।

दिउँसो जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी गम्छाले घाँटी थिंचेर हत्या गरि ढाकछोप गरेको प्रहरीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनी ईलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गर्न पुगेका थिए ।

भुसाललाई पक्राउ गरि हत्याको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार