१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

विपन्न परिवार लाई मेरि सपाेट सेन्टरले निशुल्क सेवा दिने

अर्घाखाँची ।
विपन्न परिवार लाई मेरि सपाेट सेन्टरले निशुल्क सेवा दिने भएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क – १ मिडिया चाेक गुन्टेखाेला मा रहेको मेरि सपाेट सेन्टर आफनो सेवा दिइरहेकाे छ । मेरि सपाेट सेन्टर,अर्घाखाँची ले परिवार नियाेजन ,सुरक्षित गर्व पतन सेवा ,महिला हरुकाे पाठेघर समस्य किशोर किशोरीलाई याैन प्रजन सम्बन्धि शिक्षा सम्बन्धि सेवा सुरु गरेको छ । आर्थिक अवस्था कम्जोर तथा विपन्न परिवार भएको प्रमाणित भए सेवा निशुल्क दिने कर्मचारी मुना खनालले बताइन ।

लुम्बिनि प्रदेश भित्र सामुदायिक इस्तरबाट सन्चालित याे सस्था पहिलाे रहेकाे जिल्ला स्वास्थ्य कार्यलयका परिवार नियाेजन सुपरभाइजर बिजय बि.क. ले जानाकारि दिए ।

१ दशक लामो समय स्वास्थ्य क्षेत्रको अनुभव र गुणस्तरीय सेवा दिदै सेवामूलक ढङ्गले उदेश्य मेरि सपाेट सेन्टर,अर्घाखाँची सञ्चालमा ल्याएको सञ्चालक खनालको भनाई छ । हाल लुम्बिनी प्रदेशका प्युठान, गुल्मी , अर्घाखाची, जिल्लाका महिला ,किशोर किशोरीलाई सेवा गरी रहेको सञ्चालक खनालले बताइ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार