मैदानमा डल कुसन बनाउने ७ दिने तालिम सप्पन्न

कमला घिमिरे , अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदानमा डल कुसन बनाउने ७ दिने तालिम सप्पन्न भएको छ ।

पाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरेको प्रमुख अतिथ्यता, शालिकराम घिमिरेको अध्यक्षता, कृष्ण मावि मैदानका प्रधानाध्यापक जिवनारायण भट्टराईको बिशिस्ट कार्यक्रम परिचालिका अनिता खनालको अतिथ्यता रहेको थियो ।
कार्यक्रम बुद्धि जिसिको स्वागत मन्तव्य र बिकास घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार