९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

स्थानीय सरकारको ध्यान नजादा पानीका पधेरा पुरिदै

कमला घिमिरे , अर्घाखाँची ।

स्थानीय सरकारको ध्यान नजादा पानीका पधेराहरु पुरिदै गएको पाइएको छ् ।

२०६३ सालमा साविक मैदान ६का आमा समुह द्वारा निर्मित पधेरा जिड बन्दै गएको हो ।

उक्त ठाउँ अहिले ढोरपाटन बाटो खन्ने क्रममा रुखहरु पुर्ण रुपमा फालिएको छ र संरचना हराउदै गएको छ ।
भएको पानीको पधेरो समेत पुरिने अवस्थामा पुगेको छ ।
सहि पधेरामा पहिला खानेपानीको अभावको समयमा त्यहाँ पानी लिन जाने ब्यक्तिहरुको भिड लाग्थ्यो भने अहिले संरक्षण सम्म हुन सकेको छैन भन्दै जनता चिन्तित छ्न ।

स्थानीय अनिता घिमिरे भन्छिन् घरमा खानी पानीको धारा त छ नै अनि पानी पनि आउछ । तर पनि पानीको लागि बिहानै उठेर सानो डोकोमा पानीका २ जार राख्छिन र लाग्छिन १० मिनेट टाढा मुलको पानी भएको पधेरा तिर लागिन्थ्यो। त्येसको छुट्टै महत्त्व थियो । किन घरमा धारो हुदाहुदै त्यती टाढा पानी बोक्न गएको भन्ने प्रश्नको उत्तरमा उनी भन्छिन, घरको धाराको पानी पिउन योग्य छैन । मुलको संरक्षण कसैले गरेनन् ।

अघिल्लो पटक वडाका निर्वार्चित जनप्रतिनिधिको पनि ध्यान पुगेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार